ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बानियाँको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन


bhawani desk
असार २३, २०७५ शनिबार   ३ : १८   बजे

काठमाडौं,२३ असार। चन्द्रागिरि नगर उद्योग वाणिज्य संघको प्रथम साधारण सभाले उद्यमी राजेन्द्रविक्रम बानियाँको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

आगामी तीन वर्षे कार्यकाल रहने सो कार्यसमितिको उपाध्यक्षद्वयमा सुनिल रिजाल र कृष्णभक्त श्रेष्ठ, महासचिवमा घनश्याम लुइँटेल, कोषाध्यक्षमा विष्णुप्रसाद शाही, सचिवमा रमेश कार्की, सहकोषाध्यक्षमा इन्द्रवीर महर्जन रहनुभएको छ ।

आज यहाँ सम्पन्न सो साधारण सभाको शुभारम्भ गर्दै नेपाल उद्योण वाणिज्य महासंघ प्रदेश नं ३ का अध्यक्ष दिनेश श्रेष्ठले व्यावसायिक हक हितका लागि महासंघले विभिन्न काम गरिरहेको बताउनुभयो ।

संघका अध्यक्ष बानियाँको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा महासचिव लुइँटलले आगामी वर्षका नीति तथा कार्यक्रम, कोषाध्यक्ष शाहीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

संघीय संरचनामा उद्योग वाणिज्य महासंघको भूमिका अहम् रहने र चन्द्रगिरि उद्योग वाणिज्य संघलाई नमूना संघ बनाउने जानकारी अध्यक्ष बानियाँले सो अवसरमा बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group