ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बझाङ्गका कैलास बोहरा सांगितिक क्षेत्रमा अघि बढदै


bhawani desk

 

काठमाडौं २१ असार । बझाङ्ग जिल्ला बित्थड चिर गाउपालिका वडा नम्बर १ खुल्मौरमा पिता खडक सिङ्ग बोहरा र माता कल्पना देबि बोहरा को कोखबाट जेष्ठ सुपुत्र को रुपमा जन्मिएका ।
कैलाश बोहरा अहिले सांगितिक क्षेत्रमा अघि बढदै आएका छन ।

सानो छंंदा कशिक्षा गाउ बाटै हासिल गरेका बोहोराको उच्च शिक्षा हासिल गर्न कैलाली प्रस्तान गरेका थिए । उनले कैलाली आई सके पछि सर्भे ईन्जिनियरिङ कोर्श गरे । एका तिर टेक्निकल बिषय अर्खो तिर नियमित कलेज को ११र१२ हुदा अलि गाह्रो भएको बताउछन ।

उनको आफ्नै करियर भय को कारणले गर्दा आफुले त्यो भन्दा उच्च शिक्षा हासिल गर्न सकेनन  ।उनी विदेशिनु बाध्य भए पनि प्रवास को बसाई बारे जो कोहि लाई पनि गार्‍हो अनुभूति त भैईहाल्छ बिरोनो मुलुक रहन सहन फरक शैली को जस्तो सुकै जे भए पनि आफुलार्इ अप्ठ्यारो नभएको बताउछन ।

उनी सुदुर पश्चिमेलि सेवा समाज मलेसिया र सस्था संग सम्बन्धि रहेका छन ।साहित्य सङ्गितको यात्रा अरु यात्रा भन्दा अलि फरक रहेको बोहेराले बताएका छन । आफु सानो हुंदा गाई गोरु चराउन मेला पात बन जङ्गल जांदा गित एक्लै ठुलो ठूलो स्वरले कराउदै गाउने गर्थे । सुन्ने सबै उनलाई तिमिले पनि गित गाउनु पर्छ भन्ने जस्ता सन्देश दिन्थे । आफु लजालु र सोझो स्वभावको थिए ।

एक्लै जस्तो सुकै कार्य गर्न पनि मान्ने र २ , ४ जना मान्छे को अगाडि लजाउने उनको बानी थियो । सानै देखि गित गाउने रुचि र हौसला भएको कारण उनी गीत संगित क्षेत्रमा अघि बढना थाले । जुन प्रदेशी नामक गित मा उनलाई लेख्न गाउन र सङ्गित गर्ने अबसर हरि प्रसाद भट्टले दिएका थिए । गित सङ्गित र एल्बम ४ र ५ ओटा रहेको छ ।

आफ्नै शब्द संगित रहेको गितहरु मध्य दुई ओटा स्वयम् आफ्नै स्वर मा गाएका छन । दुई ओटा गीतमा शब्द र संगित उनका रहेको छ । उनका गीतहरु प्रदेशी,कठै हाम्रा खोटी कर्म ,तेरि त भैई गैई बर्यात ,जन्म भुमी यस्ता लोक देउडा गितहरु बजारमा लिएका छन । उपलब्धि राम्रो न राम्रो भए पनि सबै बाट राम्रै प्रतिक्रिया पाएको उनी बताउछन । केहि चिनिने अबसर र आर्थिक आर्जन पनि भएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com