ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

स्थानीयवासीद्वारा प्रहरी भवन निर्माण


bhawani desk
असार १६, २०७५ शनिबार  ५ : २५ बजे

काठमाडौं,१६ असार । स्थानीयवासीको रु २२ लाखको सहयोगमा कोटेश्वरस्थित महानगरीय प्रहरी प्रभाग नरेफाँटको पाँचकोठे भवन निर्माण भएको छ ।

आज यहाँ आयोजित भवन उद्घाटन तथा हस्तान्तरण समारोहमा गृहसचिव प्रेमकुमार राईले प्रहरी भवन निर्माणको दायित्व सरकारको भए पनि स्थानीयवासीले लगानी गरेर राम्रो काम गरेको बताउँदै “जनता र प्रहरीबीचको सम्बन्धलाई यो कामले ठूलो सहयोग पुगेको छ,” भन्नुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय क्षेत्रको शान्ति सुरक्षाका लागि स्थानीय जनताको लागतमा प्रहरी भवन निर्माण हुनु राम्रो कामको थालनी भएको उल्लेख गर्दै “तपाईं हाम्रो सुरक्षाका लागि प्रहरी भवन निर्माण गरिएको हो, प्रहरीलाई सबैले सहयोग गरौँ,” बताउनुभयो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी भवन निर्माण गरेर जनताले सराहनीय काम गरेको बताउँदै “तपाईंहरुले आफ्नो क्षेत्रको शान्ति सुरक्षाका लागि भवन निर्माण गरेर राम्रो काम गर्नुभएको छ, यो भवनमा चाहिने आवश्यक सामग्री प्रहरी प्रधान कार्यालयले पनि सहयोग गर्नेछ,” भन्नुभयो ।

उक्त भवनको साँचो भवन निर्माण समितिका अध्यक्ष सार्कीमान लामाले प्रहरी महानिरीक्षक खनाललाई प्रदान गर्नुभएको थियो ।

सो अवसरमा भवन निर्माणका क्रममा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैलाई सम्मान पनि गरिएको थियो

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसका सहमहामन्त्री राणालाई हराउँदै ललितपुर–१ बाट रास्वपाका बुद्धरत्न महर्जन विजयी

डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित

सम्बन्धित

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com