ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप फुटबल २०१८ को नेपाली समयअनुसार खेल तालिका


admin
जेष्ठ १८, २०७५ शुक्रबार  ११ : ४३ बजे

काठमाडौं, १८ जेठ । अबको दुइ हप्तापछि हुन लागेको २१औँ संस्करणको विश्वकप फुटबलको रौनक जताततै छ । फुटबल प्रेमीको नजर दिन गीन्तीमा छ । सामाजिक संजालका भित्ता आफूले समर्थन गर्ने टिमको नामले रगिंएका छन् । नेपाल मात्र होइन सारा विश्वको ध्यान अहिले त्यतैतिर छ।

रसियामा दिउँसो खेल हुने भए पनि नेपालमा भने बेलुका र रातीको समयमा खेल पर्छ। यस्तो छ नेपाली समय अनुसार खेल तालिका-

समूह ए

रसिया भर्सेस उरुग्वे – जेठ ३१, गते, ८: ४५ बजे

इजिप्ट भर्से उरुग्वे- असार १, गते, ५: ४५ बजे

रसिया भर्सेज इजिप्ट – असार ५ गते, ११: ४५ बजे

उरुग्वे भर्सेस साउदी अरेविया – असार ६ गते, ८: ४५ बजे

साउदी अरेविया भर्सेस इजिप्ट – असार ११ गते, ८:४५ बजे

उरुग्वे भर्सेस रसिया- असार ११ गते, ८:४५ बजे

 

समूह बी
मोरोक्को भर्सेस इरान – असार १ गते, ८:४५ बजे

पोर्चुगल भर्सेस स्पेन – असार १ गते, ११;४५ बजे

पोर्चुगल भर्सेस मोरोक्को – असार ६ गते, ५:४५ बजे

इरान भर्सेस स्पेन – असार ६ गते, ११:४५ बजे

इरान भर्सेस पोर्चुगल – असार ११ गते, ११;४५ बजे

स्पेन भर्सेस इरान – असार ११ गते, ११:४५ बजे

 

समूह सी
फ्रान्स भर्सेस अष्ट्रेलिया – असार २ गते, ३:४५ बजे

पेरु भर्सेस डेनमार्क – असार २ गते, ९:४५ बजे

डेनमार्क भर्सेस अष्ट्रेलिया – असार ६ गते, ५:४५ बजे

फ्रान्स भर्सेस पेरु- असार ६ गते, ८:४५ बजे

अष्ट्रेलिया भर्सेस पेरु – असार १२ गते, ७:४५ बजे

डेनमार्क भर्सेस फ्रान्स – असार १२ गते, ७:४५ बजे

 

समूह डी
अर्जेन्टीना भर्सेस अइसल्यान्ड – असार २ गते, ६:४५ बजे

क्रोएसिया भर्सेस नाइजेरिया – असार ३ गते, १२:४५ बजे

अर्जेन्टीना भर्सेस क्रोएसिया – असार ७ गते, ११:४५ बजे

नाइजेरिया भर्सेस अइसल्यान्ड – असार ८ गते, १०:४५ बजे

अइसल्यान्ड भर्सेस क्रोएसिया – असार १२ गते, ११:४५ बजे

नाइजेरिया भर्सेस अर्जेन्टीना – असार १२ गते, ११:४५ बजे

 

समूह इ
कोस्टारिका भर्सेस सर्बिया – असार ३ गते, ५:४५ बजे

ब्राजिल भर्सेस स्वीजरल्याण्ड – असार ३ गते, ११:४५ बजे

ब्राजिल भर्सेस कोस्टारिका – असार ८ गते, ५:४५ बजे

सर्बिया भर्सेस स्वीट्जरल्याण्ड – असार ८ गते, ११:४५ बजे

सर्बिया भर्सेस ब्राजिल – असार १३ गते, ११:४५ बजे

स्वीट्जरल्याण्ड भर्सेस कोस्टारिका- असार १३ गते, ११:४५ बजे

 

समूह एफ
जर्मनी भर्सेस मेक्सिको – असार ३ गते, ८:४५ बजे

स्वीडेन भर्सेस दक्षिण कोरिया – असार ४ गते, ५:४५ बजे

दक्षिण कोरिया भर्सेस मेक्सिको – असार ९ गते, ८:४५ बजे

जर्मनी भर्सेस स्वीडेन – असार ९ गते, ११:४५ बजे

मेक्सिको भर्सेस स्वीडेन- असार १३ गते, ७:४५ बजे

दक्षिण कोरिया भर्सेस जर्मनी – असार १३ गते, ३:४५ बजे

 

समूह जी
बेल्जियम भर्सेस पानामा – असार ४ गते, ८:४५ बजे

ट्युनिसिया भर्सेस इंग्ल्याण्ड- असार ४ गते, १:४५ बजे

बेल्जियम भर्सेस ट्युनिसिया – असार ९ गते, ५:४५ बजे

इंग्ल्याण्ड भर्सेस पानामा – असार १० गते, ५:४५ बजे

इंग्ल्याण्ड भर्सेस बेलजियम – असार १४ गते, ११:४५ बजे

पानामा भर्सेस ट्युनिसिया – असार १४ गते, ११:४५ बजे

 

समूह एच
कोलोम्बिया भर्सेस जापान- असार ५ गते, ५:४५ बजे

पोल्याण्ड भर्सेस सेनेगल – असार ५ गते, ८:४५ बजे

जापान भर्सेस सेनेगल- असार १० गते, ८:४५ बजे

पोल्याण्ड भर्सेस कोलम्बिया- असार १० गते, ११:४५ बजे

जापान भर्सेस पोल्याण्ड – असार १४ गते, ७:४५ बजे

सेनेगल भर्सेस कोलम्बिया  असार १४ गते, ७:४५ बजे

 

प्रिक्वाटरफाइनल खेलहरु
समूह सी विजेता भर्सेस समूह डी उपविजेता- असार १६, ७:४५ बजे

समूह ए विजेता भर्सेस समूह बी उपविजेता – असार १६, ११:४५ बजे

समूह बी विजेता भर्सेस समूह ए उपविजेता – असार १८, ७:४५ बजे

समूह डी विजेता भर्सेस समूह सी उपविजेता – असार १८, ११:४५ बजे

समूह ई विजेता भर्सेस समूह एफ उपविजेता – असार १९, ७:४५ बजे

समूह जि विजेता भर्सेस समूह एच उपविजेता- असार १९, ११:४५ बजे

समूह एफ विजेता भर्सेस समूह ई उपविजेता – असार २०, ७:४५ बजे

समूह एच विजेता भर्सेस समूह जि उपविजेता – असार २०, ११:४५ बजे

 

क्वाटरफाइनल
प्रिक्वाटर १ विजेता भर्सेस प्रिक्वाटर २ विजेता -असार २३, ७:४५ बजे

प्रिक्वाटर ५ विजेता भर्सेस प्रिक्वाटर ६ विजेता- असार २३, ११:४५ बजे

क्रिक्वाटर ७ विजेता भर्सेस प्रिक्वाटर ८ विजेता – असार २४, ७:४५ बजे

प्रिक्वाटर ३ विजेता भर्सेस प्रिक्वाटर ४ विजेता – असार २४, ११:४५ बजे

 

सेमिफाइनल
क्वाटरफाइल १ विजेता भर्सेस क्वाटरफाइनल २ विजेता- असार २७, ११:४५ बजे

क्वाटरफाइनल ३ विजेता भर्से क्वाटरफाइनल ४ विजेता – असार २८, ११:४५ बजे

 

तेस्रो स्थान

सेमिफाइनलमा पराजित दुई टोली – असार ३१, ७:४५ बजे

 

फाइनल

सेमिफाइनलमा विजेता दुई टोली – साउन १, ८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

गैरसरकारी संस्थाले नेपालको प्राथमिकताअनुसार काम गर्नुपर्छ : प्रधानमन्त्री

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com