ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला प्रहरी कैदीसँगको प्रेममा परेपछि…..


एबीसी न्यूज

प्रहरी र अपराधी जन्मजात शत्रु हुन् । एउटा प्रहरीको सम्पूर्ण जीवन अपराधीको पछाडी दुगुर्दा दुगुर्दै कट्छ । यी जन्मजात शत्रुबीच सद्भावना र श्रद्धाको सम्बन्ध पनि दुर्लभ सुन्न पाइन्छ । तर वेल्सको जेलको एकजना महिला प्रहरी अधिकारी र कैदीको अफेयरको मामला सार्वजनिक भएको छ । यो मामिला साउथ वेल्सस्थित ब्रिजएण्ड क्षेत्रको एक प्राइभेटको हो, जहाँ एचएम नामको जेलमा २५ वर्षीया शाना क्लीयरी सेवारत थिइन् ।

जेलमा अपहरणको अपराधमा जेल सजाय काटिरहेका २२ वर्षीया कैदी कर्ट जर्मनले पहिले त शानासँग निकट सम्बन्ध बढाउने प्रयास गरे पछि उनी आफैंले कर्टलाई आफ्नो मोबाइल नम्बर दिएर आफै‌ले जेल भित्रको कैदीलाई गोप्यरुपमा निजी मोबाइलबाट म्यासेजहरु पठाउन शुरु गरिन् । दुबैको प्रेम अगाडी बढिरहेको थियो । त्यसैक्रममा जेल प्रशासनले त्यसबारे थाहा पाएपछि ती महिला अधिकारीलाई निलम्बन गर्‍यो ।

कर्टमाथि ७७ वर्षका वृद्धमाथि जान जानेगरी हमला गरेको आरोप छ र उनी त्यसमै १० वर्षको जेल सजाय काटिरहेका छन् । जेल प्रशासनले ती शानालाई निलम्बन गर्नुका साथै कर्टलाई जेलभित्र मोबाइल लुकाएर राखेको भन्दै थप ६ महिना जेल सजाय थप गरेको छ ।

उक्त मामिलामाथि छानबीन भएपछि कर्टले शानालाई पछिल्लो वर्षको अगस्ट महिनामा पहिलो पटक फोन गरेको खुलासा भयो ।

छानबीनको क्रममा शानाको मोबाइल र ल्यापटप जफत गरिएको छ र त्यस मामिलामा थप छानबीन हुँदैछ । १६ हप्ताका लागि निलम्बन गरिएको शानाले १५ दिनका लागि सुधारगृहमा समय बिताउनुपर्ने हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com