ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

के गर्छिन आजभोली सनी लियोनी , श्रीमान छोरी सम्हाल्न व्यस्त


एबीसी न्यूज
जेष्ठ १२, २०७५ शनिबार  ६ : ३३ बजे
एजेन्सी, १० जेठ । बलिउडमा संघर्ष गर्दैछिन्, सनी लियोनी । उनले बलिउडका केही फिल्ममा काम गरिसकेकी छन् । उनी अहिले पनि फिल्मकै कामा व्यस्त छिन् । सनीकी सानी छोरी पनि छिन् । दिनभर फिल्ममा व्यस्त सनीको छोरी कसले सम्हालिरहेको छ त ?

सनी लियोनका श्रीमान डेनियल र छारीको एउटा तस्विर सार्वजनिक भएको छ । सनी लियोनीकी छोरी निशालाई हालसालै पिता डेनियलको साथ एक चिडियाखानामा देखिएको छ । यहि समय निशा बेबी सीटरमा बसेकी थिइन् भने डेनियल उनलाई घुमाउदै गरेको देखिन्छन् ।

फोटोमा निशा धेरै खुसि देखिन्छिन् । मुख्य कुरा यो हो की डेनियलले निशाको पुरा केयर गर्दै गरेको देखिन्छ । डेनियलले चेयरमा पानी मात्रै राखेका छैनन् की घामबाट बचाउन छोरीलाई गगल्स पनि लगाईदिएका छन् ।

सनीको अनुपस्थितिमा डेनियल छोरीको पुरा तरिकाले ध्यान राख्ने गर्छन । र पिता छोरीको बन्डिंग पनि धेरै राम्रो देख्न सकिन्छ ।

सनी लियोनी हिन्दीपछि तमिल फिल्ममा डेब्यु गर्दै छन् । तमिलमा उनको अभिनय रहने पहिलो फिल्म ‘वीर महादेवी’ हो । उनी अहिले यसैमा ब्यस्त छिन् । श्रीमान भने छोरी सम्हाल्न व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दलहरुको घोषणा पत्रमा के चाहन्छ निजी क्षेत्र ?

राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेतासम्मले शहीद सम्झिए: ‘उहाँहरूले देखेको सपना पूरा गर्छौँ’

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com