ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीमेलमा नयाँ फिचर ल्याउने तयारी


admin

काठमाडौ, १३ वैशाख । गूगलले एक्पायरी डेट भएको ईमेल सेवा शुरु गर्न लागेको छ । गूगलले संचालन गरिरहेको जिमेल एकाउन्टमा नै ईमेलको एक्सपायरी डेट अर्थात समाप्त मिति सहित ईमेल प्रयोग गर्न सकिने सुविधा आउन लागेको हो।

जीमेल प्रयोगकर्ताहरुको सुरक्षालाई अझ ससक्त बनाउन जीमेलले ईमेललाई रीडिजाइन गरिरहेको छ । जसले गर्दा जीमेल प्रयोगकर्ताहरुको ईमेल पढ्ने बित्तिकै निश्चित समयपछि सो स्वत डिलिट हुने बताइएको छ । यो फीचर प्रोटोनमेलको जसरी काम गर्नेछ जसले केहि समयपछि आफैं हराउँछ ।

यस्तो ईमेल प्रयोगकर्ताले पढीसकेपछि वा निश्चित अवधिपछि आफैं हराउने र पढ्न सकिने किसिमको हुन्छ । यसको लागि गूगलले कम्पोस स्क्रीनमा लक आईकन राखेको छ जसलाई कन्फिडेन्सियल मोड भनिन्छ ।

यस्तो ईमेल पाउने व्यक्तिले अन्य साथीहरुलाई ईमेल फरवार्ड गर्न, कपी र पेस्ट गर्न, डाउनलोड अथवा प्रिन्ट गर्न नसक्ने किसिमको हुन्छ ।

प्रयोगकर्ताले आफैं यसको एक्सापयरी डेट तोक्न सक्नेछ, जसमा एक साता, एक महिना, कयौं वर्षहरु लगायत छन भने तपाईँले ईमेल पठाउन लाग्नु भएको साथी जसले ईमेल प्राप्त गर्दछ त्यसको परिचय समेत गोप्य राख्न सक्नुहुनेछ । यस्तो किसिमको ईमेल प्रापकको खाताबाट स्वत हराउँछ भने ईमेल पठाउने प्रेषकको आउट बक्स खाताबाट समेत डिलिट हुन्छ ।

हाल यो सुविधा सामान्य जीमेल प्रयोगकर्ताहरुका लागि उपलब्ध छैन। र, यो कहिलेसम्म आउँछ भन्ने मिति निश्चित गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com