ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नायिका प्रियंका धम्की युक्त पत्र , ज्ञानेश्वरको घर छोड्दै


एबीसी न्यूज

काठमाडौं, ८ वैशाख । नायिका प्रियंका कार्की ज्ञानेश्वरस्थित पुख्र्यौली घर छोड्ने तयारीमा छिन् । उनी परिवारसहित त्यहाँबाट अन्त सर्न लागेकी हुन् ।
घर साँघुरो भएको महसुस गरेर २\३ वर्षदेखि प्रियंकाको परिवारले अन्यत्र घर खोजिरहेको थियो । तर पछिल्लो समय फ्यानहरु घरमै आएर हैरान बनाएपछि यथासिघ्र सर्नुपर्ने अवस्था आएको हो ।
‘म पहिले सामान डेलिभरी वा अरु प्रयोजनका लागि जोसुकैलाई आफ्नो घरको ठेगाना दिने गथेर्ँ, तर त्यसो गर्नु नहुने रहेछ,’ प्रियंकाले भनिन् ।
‘अब त म चेतिसकेँ, आफ्नो घरको एड्रेस सार्वजनिक गर्दिन,’ उनले भनिन् ।

उनलाई भेट्न भन्दै धेरै अपरिचित व्यक्तिहरु घरमै आउने गरेका छन् । तीमध्ये एक जनाले त हदै गरे । आफूलाई फ्यान बताउने ती व्यक्ति बारम्बार घरमा आएपछि प्रियंकाका बाबुले आइन्दा नआउन सम्झाए । तर, उनले टेरेनन् ।करिब एक महिना अगाडि उनी एउटा चिठी नै बोकेर आए । त्यो चिठी प्रियंकाको घरमा काम गर्ने दिदीलाई छोडेर गए ।

चिठी खोलेर हेर्दा त्यहाँ चेतावनीयुक्त सन्देश रहेछ ।प्रियंकालाई सम्बोधन गर्दै उनले चिठीमा लेखेका छन्, ‘म तिमिीलाई धेरै माया गर्छु । तर, मैले पटक÷पटक प्रयास गर्दा पनि तिमीले भेट गर्न चाहिनौ । अब यसको नतिजा राम्रो हुनेछैन ।’ सो चिठी पढेर प्रियंका र उनको परिवार चिन्तित बनेका छन् । पछि उनले दुख दिन सक्ने बुझेर बाबुले कमल पोखरी प्रहरीलाई स्ट्यान्डबाई राखेको प्रियंकाले बताइन् । ‘म आफ्ना फ्यानसँग भेट्न अनिच्छुक होइन, तर ती व्यक्तिको इन्टेनसन गलत देखियो,’ प्रियंकाले भनिन्, ‘भेट्ने नाममा फ्यानहरु घरमै आएको पनि त ठिक होइन नी ।’ उनले अब सामान वा कार्ड डेलिभरीको लागि आफ्नो एड्रेस दिन छोडेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com