ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री ज्ञवालीले भेटे चिनिया उपराष्ट्रपति र परराष्ट्रमन्त्री


ABC NEWS
बैशाख ५, २०७५ बुधबार  ३ : २८ बजे

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधबार बिहान बेइजिङमा चीनका उपराष्ट्रपति वाङ क्वीसानसँग भेटवार्ता गरेका छन्।
सरकारी निवास चोङनानहाइमा बुधबार बिहान ८ बजे उपराष्ट्रपति वाङ र ज्ञवालीबीच भेटवार्ता भएको हो। भेटमा ज्ञवालीले निर्वाचनपछि स्थिर सरकार बनेको र चीनसँग नेपालले बेल्ट एण्ड रोड इनिसियटिभ अन्र्तगत पूर्वाधार विकास आयोजनामा काम गर्न चाहेको बताउंदै सघाउन आग्रह गरेका थिए ।

उपराष्ट्रपति वाङले नेपाल चीनको असल छिमेकी रहेको दोहोर्याउँदै नेपालको आर्थिक विकासमा थप सहयोग गर्न बेइजिङ तयार रहेको पूर्ववत धारणा दोहराएका छन् ।
मन्त्री ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच पनि आजै भेटवार्ता भएको छ। बेइजिङमा दुई पक्षीय भेटवार्तापछि मन्त्री ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका छन्। पत्रकार सम्मेलन मार्फत दुई देशको विकासमा मिलेर अघि बढ्ने प्रतिवद्धता जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

गण्डकी, बागमती र मधेश प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा

सम्बन्धित

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

“मतपत्रबाटै अस्वीकार गरिसकेपछि पनि कारबाहीको धम्की ?” — सुरेन्द्र पाण्डे

हारपछि एमालेभित्र फेसबुक युद्ध : “महासचिवदेखि पूर्वमन्त्रीसम्म नेताहरूको सार्वजनिक आरोप–प्रत्यारोप”

चुनावको मुखमा दल बदल निषेध गर्ने कानुनी व्यवस्था मिलाउन सुझाव

समानुपातिक एक करोडभन्दा बढी मत गणना, छ दलले मात्रै कटाए ‘थ्रेसहोल्ड’ (तालिका)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com