ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मर्ने बेला हरियो कांक्रो भनेर उडाए- करिश्मा मानन्धर


admin
बैशाख २, २०७५ आईतबार  ५ : ३९ बजे

काठमाडौं, २ बैशाख । सदवहार सुन्दरी नायिका करिश्मा मानन्धरले भर्खर त्रिवेणी पब्लीक स्कुल मैतीदेबीबाट कक्षा ९ को परिक्षा दिएकी छन् । अब २०७५ सालमा एसइई परिक्षाको लागि बिशेष समय दिने उनको योजना छ ।

१४ बर्षको उमेर देखि चलचित्र अभिनय क्षेत्रमा लागेकी नायिका करिश्मा मानन्धर उमेरले ४ दशक काटेपनि उनलाई पछाडि पार्ने हिरोईन चलचित्र क्षेत्रमा खासै भेटीदैनन ।

सम्पुर्ण कुराह्ररुले भरीपुर्ण भए पनि कुनै न कुनै कुराको अभाव हर मान्छेलाई हुनछ भनेजस्तै नायिका करिश्मा मानन्धरलाई पनि एकेडेमीक शिक्षााको अभाव खड्की रहेको थियो ,जस अनुरुप उनि स्कुल भर्ना भईन र अन्य बिद्यार्थी सरह किताब बोकेर स्कुल जान थालीन ।

नायिका करिश्मा भन्छीन ‘मैले स्कुल पढ्दा कतिले मर्ने बेला हरियो कांक्रो भनेर कमेन्ट गरेको पनि सुन्छु ,तर त्यस्तो हुदैन ,कतिले पार्टीमा लागेकोले नैतीक दबाब पर्यो पनि भने तर मेरो पढ्ने ईच्छा हो म पढ्छु ।’ करिश्माको रुपको बारेमा धेरैले कस्तो मेन्टेन गरेको भन्छन तर उनि भन्छीन ‘मैले केही गरेको छैन ,अब चांही गर्छु ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

चलचित्र “बिगुल”आजदेखि प्रदर्शनमा, बुटवलका दर्शकबाट सकारात्मक प्रतिक्रिया

विशेष महाधिवेशनका बेला विदेशी सूत्रहरुले पहुँच राखेका थिए : नेका. महामन्त्री घिमिरे (भिडियो)

स्थलगत – १ : ‘बा’ र ‘बालेन’ शैली

एआईको दुरुपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन

‘हल्लाको राजनीति’ हावी, मधेशका एजेन्डा संकटमा — डा. सीके राउत (भिडियोवार्ता)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com