ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार १, २०८३ सोमबार
```
के बालेन र रवि फुटदैछन  ? आरके ढुंगाना, नेता, रास्वपा ▶
के बालेन र रवि फुटदैछन ? आरके ढुंगाना, नेता, रास्वपा
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर


एबीसी न्यूज
जेष्ठ ३०, २०८३ शनिबार   १ : ०६   बजे

काठमाडौं, ३० जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले दार्चुलामा रहेको अपी हिमाल बेस क्याम्पको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि जेनजी अभियान्ताले कटाक्ष गरेका छन्।

शनिबार बिहान प्रधानमन्त्रीले अपी हिमाल बेस क्याम्पमा क्रिकेट खेलिरहेको भिडियो फेसबुकमा पोस्ट गरेका थिए। भिडियोमा उनको गीत ‘जय महाकाली’को संगीत रहेको छ।

प्रधानमन्त्री शाह पछिल्लो समय नेपाल भारत सीमा सम्बन्धित संसदमा दिएको अभिव्यक्तिको कारण आलोचनामा परेका छन्। यसै सन्दर्भलाई जोड्दै अन्सारीले ‘जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्री ज्यूको ध्यान प्राथमिकता गाग्रा तिर’ भन्दै टिप्पणी गरेका छन्।

अन्सारीले सुस्ता र अपी हिमाल नेपालको फरक भौगोलिक क्षेत्रमा पर्ने भन्दै प्रधानमन्त्रीले विषयान्तर रहेको बताएका हुन् । उनले लेखेका छन्,‘ सुस्ता नेपालको मध्य मधेशको दक्षिणी भागमा पर्छ अनि अपी हिमाल बेस क्याम्प नेपालको उत्तर पश्चिम हिमाली भूभागमा पर्छ भनी सम्झाई दिनु भएकोमा सम्माननीय प्रधानमन्त्री ज्युलाई पुन हार्दिक धन्यवाद। ’

उनले थप लेखेका छन्, ‘जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्री ज्यूको ध्यान प्राथमिकता गाग्रा तिर। विषयान्तर गर्नमा एक्दमै माहिर हुनुहुन्छ हाम्रो प्रधानमन्त्री ज्यू। ’

उनले यस्तो रणनीति दीर्घकालीन रूपमा प्रभावकारी नहुने भन्दै दिर्घकालीन सोच राख्न सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के बालेन र रवि फुटदैछन ? रास्वपा नेता, ढुंगाना भिडियो

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

सम्बन्धित

विश्वकप २०२६ : स्विडेन र जर्मनी चम्किंदा इक्वेडर स्तव्ध, नाटकीय पुनरागमन र अन्तिम क्षणका नायकहरू

स्विडेनको गोलवर्षा, ट्युनिसियामाथि ५–१ को सहज जित

साढे तीन महिनापछि अमेरिका–इरानबीच शान्ति सहमति, तेल मूल्यमा गिरावट

निजामती प्रशासनमा भूकम्पको तयारी : १० हजार कर्मचारीको अवकाश, भूतपूर्व सैनिकको प्रवेश !

आइभोरी कोस्टको नाटकीय जित, अतिरिक्त समयमा डियालो बने नायक

अमेरिका र इरानबीच युद्धविराम सम्झौता, शुक्रबार जेनेभामा औपचारिक हस्ताक्षर हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group