ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बङ्गलादेशलाई हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई


एबीसी न्यूज
जेष्ठ २४, २०८३ आईतबार   ६ : ४३   बजे

काठमाडौं, २४ जेठ । साफ महिला च्याम्पियनसिप–२०२६ को उपाधि घरेलु टोली भारतले जितेको छ । गोवाको जवहरलाल नेहरु रङ्गशालामा हिजो भएको फाइनलमा भारतले बङ्गलादेशलाई ३–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो । योसँगै भारतले साफ महिला प्रतियोगितामा छैटौँ पटक उपाधि जित्न सफल भयो ।

भारतको जीतमा सनफिदा नोंगरुम, प्यारी छाछा र लिन्डा कोमले एक–एक गोल गरे । बङ्गलादेशका लागि रितु पोर्ना चक्माले एक गोल गरिन । सेमिफाइनलमा बङ्गलादेशले नेपाललाई २–१ गोलले हराएको थियो भने भारतले भुटानलाई १–० गोलले हराउँदै फाइनलमा पुगेको थियो ।

पछिल्ला दुई संस्करण सन् २०२२ र २०२४ मा च्याम्पियन बनेको बङ्गलादेश यस पटक उपविजेता बन्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतको तीनदिने भ्रमणबाट के लिएर फर्किए परराष्ट्रमन्त्री खनाल ?

कांग्रेसको आन्तरिक कलह ः कांग्रेस नेता, केसी, भिडियो

सम्बन्धित

नेपाल एशियाली खेलकुद छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा

विश्वकपअघि इरानी टोलीले पायो अमेरिका प्रवेश भिसा

विश्वकपको तयारीमा रहेको स्पेनमा फुटबलको उत्साह चुलियो

एसीसी महिला प्रिमियर कपमा नेपालको आज कतारसँग प्रतिस्पर्धा

कोहलीको जादुई ब्याटिङ: रोयल च्यालेन्जर्स बेंगलुरुले लगातार दोस्रो पटक उचाल्यो आईपीएल ट्रफी

पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group