ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दैलेखमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते


एबीसी न्यूज
जेष्ठ १८, २०८३ सोमबार   ३ : २४   बजे

दैलेख, १८ जेठ । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको एक यात्रुवाहक जिप दैलेखमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन्।

सु.प ०१००१ च ४९६४ नम्बरको बोलेरो जिप दैलेखको भैरवी गाउँपालिका–५ स्थित कालगौडाको भिरमा सडकबाट करिब ४ मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा जिपमा सवार ८ जनामध्ये १ महिला र २ पुरुषसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। मृतकहरूको पहिचान भने अझै खुल्न सकेको छैन।

घाइते ५ जनालाई स्थानीयवासी, सुरक्षाकर्मी र प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल दैलेखमा पठाइएको छ। उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार तीव्र गतिका कारण ब्रेक फेल भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको ‘विवादित अभिव्यक्ति’ ले तात्यो संसद्: ‘जग्गा मिचिएको हिसाब देऊ, नत्र माफी माग’

संवाद र सहमतिबाट टुग्याउनुपर्छ ः कांग्रेस नेता, साउद भिडियो

सम्बन्धित

बजेटमा शिक्षा: प्राथमिकता कि पुरानै निरन्तरता ?(भिडियोसहित)

सडकको ‘आइकन’ देखि ‘स्टेट्सम्यान’ : एक असाधारण उदयको साधारण पतन?

आक्रोशित आशिका तामाङलाई रास्वपाकै सांसदले बाहिर पठाए

सरकारको ध्यान आत्मविश्वास बढाउने भन्दा पनि पैसा बढाउनेमा छ : प्रधानमन्त्री

नेपालको सीमा विवादबारे इंग्ल्याण्डसँग पनि कुरा भएको छः प्रधानमन्त्री बालेन

आजसम्म बुझाइएका सबै प्रतिवेदनहरू सरकारले अध्ययन गर्छः प्रधानमन्त्री शाह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group