ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“कि प्रधानमन्त्री बोलाउनुहोस्, होइन भने मलाई सदनबाट निकाल्नुहोस्” – हर्कराज राई


एबीसी न्यूज
जेष्ठ १३, २०८३ बुधबार  १२ : ०७ बजे

काठमाडौं १३ जेष्ठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग जोडदार माग गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै राईले नियमावलीको नियम १५ उपनियम (२) अनुसार प्रधानमन्त्रीलाई सदनमा बोलाउन सभामुखलाई आग्रह गर्नुभयो ।

उहाँले लामो समयदेखि यो माग गर्दै आए पनि सभामुखबाट प्रभावकारी रुलिङ नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । राईले भन्नुभयो – प्रधानमन्त्रीलाई सदनमा ल्याएर जवाफदेही बनाउन नसके सदनको गरिमा कसरी कायम रहन्छ ?

राईको चुनौती : “प्रधानमन्त्रीज्यूलाई यहाँ ल्याउन सक्नुहुन्न भने नियमावलीको ३१ (१) प्रयोग गरेर मलाई सदनबाट निष्कासन गर्नुहोस् । कि त प्रधानमन्त्रीलाई बोलाउनुहोस्, होइन भने मलाई निस्केर जा भन्नुहोस् ।”

राईले सभामुखको बाध्यता बुझे पनि नियम पालना नहुँदा सदनको मर्यादा खस्किएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“कि प्रधानमन्त्री बोलाउनुहोस्, होइन भने मलाई सदनबाट निकाल्नुहोस्” – हर्कराज राई

भारतमा १० दिनभित्रै चौथो पटक इन्धनको मूल्य वृद्धिः नयाँ दिल्लीमा पेट्रोलको मूल्य १०० रुपैयाँ नाघ्यो

सम्बन्धित

प्रतिव्यक्ति आय तीन डलरले घट्यो

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

आज सातै प्रदेशमा वर्षाको सम्भावना, केही स्थानमा हावाहुरी चल्ने

राष्ट्रपति पौडेलको आग्रह : सगरमाथाको प्राकृतिक स्वरूप जोगाऔं, जलवायु संकट सामना गरौं

बयारपट्टी छोटी भन्सार हटाउने निर्णयविरुद्ध प्रधानमन्त्रीको पुतला दहन

इरानमाथि अमेरिकी आक्रमण: शान्ति वार्ताको भविष्य अनिश्चित !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com