ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँचथरमा बाढी पहिरोको वितण्डा: आधा दर्जन बढी पुल र २ वटा घर बगायो


एबीसी न्यूज
जेष्ठ ९, २०८३ शनिबार  ८ : २६ बजे

काठमाडौं, ९ जेठ । अविरल वर्षासँगै आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो परिमाणका भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।शुक्रबार राति भएको वर्षासँगै आएको बाढीले दोभाने खोला, तमोर खोला र मध्य पहाडी राजमार्ग आसपास निर्मित संरचनासँगै केही नागरिकका घर बगाएको हो । बाढीले पाँचथर र तेह्रथुमलाई जोड्ने निर्माणाधीन पक्की मोटरएबल पुल पनि बगाएको छ । पाँचथरकै याङवरक गाउँपालिकामा पर्ने दोभाने खोला र त्यहा सञ्चालित हाइड्रो पावरसहित दर्जनौ संरचनामा क्षति पुगेको छ । अविरल वर्षा हुँदा माथिबाट आएको पहिरोले याङवरक ३ र ७ को सिमावती लाम्वाखोला ढाँड एकराते निवासी महमलाल खबास र कविन्द्र खबासको घर बगाएको छ । वर्षापछि त्यस क्षेत्रमा टेलिफोन सम्पर्कसमेत हुन सकिरहेको छैन । जसकारण क्षतिको विवरण संकलन गर्न कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) अनिषकुमार कर्णले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेभित्र खुला विद्रोह : “म छोड्दिनँ” बनाम “मार्गप्रशस्त गरौं”

एमाले बैठकमा तीव्र बहस : चार उपाध्यक्षसहित अष्टलक्ष्मी शाक्यले पनि मागिन् ओलीको राजीनामा

सम्बन्धित

रास्वपा बाराको बैठकमा विवाद, लखेटिए सांसद

एमाले नेतृत्व सुधार आवश्यक, नीति–रणनीतिमा परिवर्तन बिना आन्दोलन अघि बढ्दैनः निर्मल भट्टराई (भिडियोसहित)

एपीजीको चेतावनीपछि रविविरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता, राजनीतिक तरंग तीव्र

भदौ २४ को हिसाब बाँकी छ: गगन थापा

आज पनि एमाले सचिवालय बैठक, १२ जना नेताले बोल्ने कार्यसूची, कार्यविभाजन प्रस्तावमा छलफल हुने

काठमाडौँ उपत्यकाबाट बाहिरिने सार्वजनिक बसमा अबदेखि ‘लगेज ट्याग’ प्रणाली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com