ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)


एबीसी न्यूज
माघ २४, २०८२ शनिबार  ७ : २० बजे

काठमाडौँ, माघ २४ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यतिबेला आफ्नो गृह निर्वाचन क्षेत्र झापा–५ मा केन्द्रित भएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा उनी मतदातासँग प्रत्यक्ष भेटघाट र संवादमा सक्रिय देखिएका छन्।

२०४८ सालदेखि निरन्तर झापाबाट संसदीय राजनीति गर्दै आएका ओलीले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनबाहेक प्रायः सबै निर्वाचनमा विजय हासिल गरेका छन्। तर यसपटकको चुनावलाई भने झापा–५ मा फरक र चुनौतीपूर्ण मानिएको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा ओलीको मुख्य प्रतिस्पर्धीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन) मैदानमा उत्रिएका छन्। जेनजी आन्दोलनपछि उदाएका बालेनको उपस्थितिले झापा–५ को चुनावी माहोल थप रोचक बनेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार यस क्षेत्रमा ओली र बालेनबीच नै मुख्य प्रतिस्पर्धा हुने सम्भावना बलियो छ। दुवै नेताले आफूलाई सम्भावित प्रधानमन्त्रीका उम्मेदवारका रूपमा प्रस्तुत गर्दै मतदाता आकर्षित गर्ने प्रयास गरिरहेका छन्।

यसै सिलसिलामा एमाले अध्यक्ष ओलीले आज पनि झापा–५ का विभिन्न स्थानमा पुगेर मतदातासँग भेटघाट, संवाद र चुनावी सन्देश प्रवाहलाई निरन्तरता दिएका छन्।
(तस्बिरहरू)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

वरिष्ठ कलाकार सुनिल थापाको निधन

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com