ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्ने प्रधानमन्त्री कार्कीको प्रतिबद्धता


एबीसी न्यूज
माघ २१, २०८२ बुधबार  ८ : ३९ बजे

काठमाडौं, २१ माघ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएकी छन् ।बुधबार सिंहदरबारमा स्वास्थ्य बिमामा देखिएको समस्याबारे सरोकारवाला निकायसंग छलफल गर्दै प्रधानमन्त्री कार्कीले विभिन्न विकल्पबाट भएपनि आर्थिक स्रोत जुटाइ स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएकी हुन् ।उनले वर्तमान सरकारको अवधि छाटो रहेकाले स्वास्थ्य लगायतका कतिपय क्षेत्रमा समयमा नै सुधार गर्न नसकेको बताइन् । सरकारले स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेर नागरिकलाई सेवा दिन नसके त्यसको जवाफदेही सरकार नै हुने भन्दै प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीसँग छलफल गरेर स्रोत सुनिश्चितता गरिने धारणा राखिन् ।बिना तयारी राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्दा नै धेरै कमी कमजोरीहरु देखिएको उनले बताइन् । प्रधानमन्त्री कार्कीले एकद्वार प्रणाली लागू गरेर स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी र जनमुखी बनाउनुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सेल्फीको भीड, विचारको खडेरी—बालेनको चुनावी यात्रा खोक्रो प्रदर्शनमा सीमित

सामाजिक सञ्जालबाट चुनावको माहौल धमिल्याउने प्रयास हुन सक्छ : आयोग

सम्बन्धित

इलोन मस्कले पनि एपस्टिनको टापुमा पार्टी खोजेको – इमेलखुलासा ! (एनवाटी विश्लेषण)

चन्द्रमामा ‘विश्वकै पहिलो होटल’ : २१ वर्षीय युवकको महत्वाकांक्षा, $२.५ लाख डिपोजिटबाट सुरु भयो बुकिङ !

तौल घटाउने औषधिको अर्को सीमारेखाः एकपटकको जीन थेरापी

विश्व मधुमेह दिवस २०८२ (World Diabetes Day 2025 AD)

नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

अटिजम स्पेक्ट्रम डिसअर्डर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com