ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच वान टु वान भेंटवार्ता सम्पन्न


ABC NEWS

नयाँदिल्ली, २३ चैत । तीन दिने भारतको राजकीय भ्रमणका रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीसँग बीच भेटवार्ता सम्पन्न भएको छ ।

शुक्रवार बिहान नयाँदिल्ली प्रस्थान गरेका प्रधानमन्त्री ओली नेपाल–भारत व्यावसायिक फोरमको कार्यक्रम, प्रवासी नेपालीको कार्यक्रमलगायतमा सरिक भएका थिए । भारतीय राष्ट्रपति निवासमा विभिन्न भारतीय उच्च पदस्थ अधिकारी, राजनीतिक दलका प्रतिनिधिलगायतसँग भेटगरी प्रधानमन्त्री ओली साँझ ६ः३० बजे भारतीय प्रधानमन्त्री निवास सेभेन रेसकोर्स पुगेको ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

शनिवारका लागि तय भएको भेटवार्ताको कार्यक्रमलाई भारतीय प्रधानमन्त्री मोदीले शुक्रवारलाई सारेका हुन् । दुई प्रधानमन्त्रीबीचको औपचारिक भेटवार्ता भने शनिवार प्रधानमन्त्री कार्यालय हैदरावादमा तय भएको छ । आजै सांझ ओलीसंग भारतीय राष्टिय सुरक्षा सल्लाहार अजित डोभालले समेत भेटवार्ता गर्ने छन् ।
आजै प्रधानमन्त्री ओलीले भारतका पूर्व प्रधानमन्त्री मनमोहनसिंहको टोलीसंग पनि भेटवार्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

अमेरिकाभर ट्रम्प–विरोधी प्रदर्शनहरू

बिल गेट्स र नरेन्द्र मोदीको सम्वन्धमा कुनै आलोचनान्तमक शब्द छैन : न्यूयोर्क टाइम्स

भाइरसले अल्जाइमर रोगलाई कसरी ट्रिगर गर्छ भन्ने नयाँ खोज

स्पेनका पूर्वप्रधानमन्त्री लेख्छन् : ‘ट्रम्पको दृष्टिकोण विश्वस्तरमा अलगाववादी’

भारत, ट्रम्प २ः० बाट लाभान्वित भइरहेको छ

अर्को आणविक युगको लागि तयार होऔं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com