ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो


एबीसी न्यूज
माघ १०, २०८२ शनिबार  ७ : २७ बजे

काठमाडौं, १० पुस । तेस्रो अभ्यास खेलमा नेपालले श्रीलङ्का ‘ए’ लाई हराएको छ । कोल्ट्स मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोलीलाई ७ विकेटले हरायो ।
श्रीलङ्का ‘ए’ ले दिएको १ सय ३३ रनको लक्ष्य नेपालले १६ ओभर २ बलमा ३ विकेट गुमाएर भेटायो । नेपालका कुशल भुर्तेलले ४९ रन बनाए । श्रीलङ्का ‘ए’ का सोनल दिनुषाले २ विकेट लिए ।यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलङ्का ‘ए’ ले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन बनायो । श्रीलङ्का ‘ए’ चमिका करुणारत्नेले ३८ रन बनाए । नेपालका शेर मल्लले ४ विकेट लिए ।यसअघिका दुई वटै अभ्यास खेलमा नेपाल पराजित भएको थियो । आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टोली अब भारत जानेछ । भारतमा नेपालले मुम्बईको एमसीए प्रेसिडेन्ट–इलाभेनसँग पनि तीन वटा टी–२० अभ्यास खेल खेल्नेछ ।टी–२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा शुरू हुँदैछ । नेपालले फेब्रुअरी ८ मा इङ्ग्ल्यान्डसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

कांग्रेस मिलाउन गगनको खुट्टा पनि ढोक्छु ः नेता, थकाली

सम्बन्धित

आईपीएल क्रिकेटमा गुजरातले दिल्लीलाई हरायो

प्रधानमन्त्री कप क्रिकेटमा बागमती र मधेश प्रदेश विजयी

आईपीएल क्रिकेटमा बैंगलुरुले लगातार दोस्रो जित निकाल्दा लखनउले खाता खोल्यो

सुदूरपश्चिमले बागमतीलाई ४६ रनमै अलआउट गर्‍यो, हेमन्त धामीले ७ विकेट लिए

आईपीएल क्रिकेटमा चेन्नईको लगातार दोस्रो हार : पञ्जाब ५ विकेटले विजयी

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com