ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘शम्भु प्रधानको कदमले कपिराइट संरक्षण गर्छ’


admin
चैत्र २२, २०७४ बिहीबार  ९ : ३३ बजे

पुराना फिल्म निर्माता तथा शम्भु प्रधानले आफ्नो पुरानो फिल्म सम्झनाको गीतको अंश अनुमति बिना चलचित्र कृमा राखिएकोमा जरिवाना तिराएपछि त्यसबारे नेपाली चलचित्र क्षेत्र विभाजित भएको छ । कतिपयले प्रधानको यस्तो कामबाट नेपाली चलचित्र क्षेत्रमा चोरी प्रबृत्ति निरुत्साहित हुने बताएका छन् भने कतिपयले जरिवाना तिराएकोमा विरोध समेत गरेका छन् ।

पुराना श्रष्टाहरुको गीत चोर्ने र उनीहरुलाई अपमान गर्ने श्रृंखला चलिरहेको सन्दर्भमा शम्भु प्रधानले उठाएको कदमबाट त्यो श्रृंखला कम हुने अपेक्षा गर्न सकिन्छ । तर चर्को जरिवानाको माग गरेकोमा र ११ लाख जरिवाना लिएकोमा भने कतिपयले विरोध गरेका छन् ।

कलाकार दिक्पाल कार्कीले गीत संगीतमा भइरहेको चोरीलाई निरुत्साहित गर्न शम्भु प्रधानको कदम सही भएको बताएका छन् । उनले पूराना गीत संगीत चोरेर अनुमति बिना नै पुराना श्रष्टाको नाम समेत उल्लेख नगरी नयाँ गीत बनाउने प्रचलन बढेकोमा शम्भु प्रधानको कदमले त्यसलाई निरुत्साहित गर्ने अपेक्षा लिएका छन् ।

पुराना गीत संगीत पूर्ण वा आंशिक रुपमा नयाँ गीतमा समावेश गर्नुपरेमा पुराना श्रष्टासँग अनुमति लिएर र सहमति गरेर सम्मानजनक तरिकाले राख्दा उचित हुने तथा त्यसो गरेमा यस्ता विवादहरु नआउने कलाकार दिक्पाल कार्कीले बताएका छन् । शम्भु प्रधानले ११ लाख लिएको भन्दै नकारात्मक टिकाटिप्पणी भइरहेकोमा पनि कार्कीले आपत्ति जनाएका छन् । बरु शम्भु प्रधानको कदमले कपिराइट संरक्षण गर्ने कार्कीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

चलचित्र “बिगुल”आजदेखि प्रदर्शनमा, बुटवलका दर्शकबाट सकारात्मक प्रतिक्रिया

इन्द्रकाजीले ल्याए ‘मेरो मन पनि पत्थरको होइन होला नि’ (भिडियो)

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com