काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिरको अन्तिम साता पार्टीको महाधिवेशन गर्ने भएको छ।
आइतबार साँझ गुण्डुमा सम्पन्न भएको केन्द्रीय सचिवालय बैठकले महाधिवेशन गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकको मिति र स्थान भने भोलिदेखि बस्ने केन्द्रीय कमिटी बैठकले निर्धारण गर्ने ज्ञवालीले बताए ।








प्रतिक्रिया दिनुहोस्