काठमाडौं २४ भदौ । सत्तारुढ एमाले र कांग्रेसको पार्टी का केन्दीय कार्यालयमा आगजनी भएको छ।
आन्दोलनमा रहेका प्रदर्शनकारीले ललितपुरको सानेपास्थित कांग्रेस पार्टी कार्यालय, र च्यासलमा रहेको एमाले पार्टी कार्यालयमा मा आगजनी गरेका हुन्।
एमालेको झापा जिल्ला पार्टी कार्यालयमा आगजनी गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्