काठमाडौं २३ भदौ, । काठमाडौंको बीर अस्पताल ट्रमा सेन्टरमा अर्का एक जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
जेनजी प्रदर्शनका क्रममा घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको हो ।
अस्पताल स्रोतले केहीबेरअघि एक जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

यसअघि अर्का एक जनाको मृत्यु भइसकेको छ । केहीलाई गोली लागेको छ ।
अहिलेसम्म कतिलाई गोली लागेको भन्नेबारे यकिन थाहा भइसकेको छैन ।








प्रतिक्रिया दिनुहोस्