ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधानमा पूर्वराष्ट्रपतिले राजनीति गर्न पाइँदैन भन्या छैनः देउवा


एबीसी न्यूज
भाद्र २१, २०८२ शनिबार   २ : ३१   बजे

काठमाडौं २१ भदौ श्र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोकेको बताएका छन्।

शनिबार बिहान विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले संविधानमा पूर्वराष्ट्रपति वा पूर्वउपराष्ट्रपतिलाई फेरि राजनीतिमा सक्रिय हुन हुन्न भनेर नलेखिएको बताएका हुन्।

सञ्चारकर्मीको जिज्ञासामा पूर्वप्रधानमन्त्री देउवाले भने, ‘वास्तवमा मलाई थाहा छैन धेरै कुराहरू, संविधानमा पाइन्छ भन्या पनि छैन, पाइन्न भनेको पनि छैन।’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पूर्वपार्टी एमालेमा फर्किएको घोषणा गरे पनि अध्यक्ष केपी शर्मा ओली र उनको खेमाले राष्ट्रपति भइसकेको व्यक्ति पुनस् सक्रिय राजनीतिमा आउन हुँदैन भनेर उनको सदस्यता खारेज गरिसकेको अवस्थामा देउवाको उक्त अभिव्यक्ति आएको हो।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई भने यसअघि नै नेकपा माओवादी केन्द्रले उपाध्यक्षको जिम्मेवारी दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group