काठमाडौं, ११ भदौ । भारी वर्षाका कारण बुधबार कोटेश्वर भक्तपुर सडक खण्डको सृजनानगरमा अरनिको एक्सप्रेसको यात्रुवाहक बस सडकमा फसेको छ ।
वर्षाका कारण सडक जलमग्न हुँदा सो बस नालीमा फसेको हो । अहिले बसलाई निकाल्ने प्रयास भइरहेको छ भने सडकमा पानी जाँदा सडक पूर्णरुपमा अवरुद्ध छ ।










प्रतिक्रिया दिनुहोस्