ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलद्वारा गाजामा भीषण बमबारी, पूरै सहर कब्जा गर्ने तयारी


abc news

काठमाडौं, २८ साउन । हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले इजरायलले गाजामा भीषण हवाई आक्रमण गरेको बताएको छ।

बीबीसीका इजरायली सेनाले गाजा कब्जा गर्ने तयारी गरिरहेको छ। केही दिनअघि मात्र इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा नियन्त्रणमा लिने प्रस्तावन अनुमोदन गरेको छ।

नागरिक रक्षा एजेन्सीका प्रवक्ता महमुद बसलले जैतुन र साब्राको आवासीय क्षेत्रमा तीन दिनसम्म बम र ड्रोन आक्रमण भएको बताएका छन्। जसका कारण ुआम जनताको घरमा धेरै क्षति भएको छ।ु
अर्कार्फ बेलायत, युरोपेली संघ, अस्ट्रेलिया, क्यानडा र जापानले एक विज्ञप्ति जारी गर्दै ‘हाम्रा आँखाअगाडि अनिकाल मडारिरहेको’ बताएका छन्।

उनीहरूले गाजामा भोकमरी रोक्नको लागि कदम चाल्न पनि अपिल गरेका छन्।

उनीहरूले गाजामा राहत सामग्री लान ‘तत्काल, स्थायी र ठोस कदम’ चाल्न माग गरेका छन्।

अर्कतर्फ, इजरायलले गाजामा भोकमरी नभएको दाबी गरेको छ।

७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गर्दा १ हजार २०० भन्दा बढी मानिस मारिएका थिए भने २५१ जनालाई बन्धक बनाइयो।

जवाफमा इजरायलले गाजामा गरेको हमलामा हालसम्म कम्तीमा ६१ हजार प्यालेस्टिनी मारिएका छन्।

गाजामा मृत्युको यो तथ्यांक हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयबाट आएको हो, जसलाई संयुक्त राष्ट्र संघले विश्वसनीय मान्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com