ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसको एउटा तेल डिपोमा आगलागी : युक्रेनी ड्रोन आक्रमण भएको आरोप


abc news
श्रावण १९, २०८२ सोमबार   १२ : ३९   बजे

काठमाडौ १९ साउन । रूसको ब्ल्याक सी रिसोर्ट शहर सोची नजिक रहेको एउटा ठूलो तेल डिपोमा आगलागी भएको छ । यसलाई रूसले युक्रेनी ड्रोन आक्रमण भएको आरोप लगाएको छ । ड्रोनको टुक्राले इन्धन ट्याङ्कीमा लागेर आगलागी भएको क्रास्नोडार क्षेत्रका गभर्नर भेनियामिन कन्द्रात्येभलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सोचीमा भएको आक्रमण युक्रेनबाट सप्ताहन्तमा भएका एकसाथ थुप्रै ड्रोन आक्रमणमध्ये एक भएको रुसले बताएको छ । रूसी रक्षा मन्त्रालयले कूल ९३ युक्रेनी ड्रोनहरू जफत गरिएको दाबी गरेको छ, जसमा ६० ड्रोन ब्ल्याक सी क्षेत्रमाथि उडिरहेका थिए । युक्रेनी हवाई सेनाले रूसले पनि थुप्रै ड्रोन र सात वटा मिसाइल प्रहार गरेको अनि तीमध्ये ६१ वटा रोकिएको जनाएको छ ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अन्तर्राष्ट्रिय प्रतिबन्ध थप कडा पार्न आह्वान गर्नुभएको छ । त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि रूसको व्यवहारको निन्दा गर्दै नयाँ प्रतिबन्ध लगाउनसक्ने सङ्केत गर्नुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group