ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशका विभिन्न ७ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध


abc news
श्रावण १२, २०८२ सोमबार   १ : ४२   बजे

काठमाडौ १२ साउन । वर्षासँगै आएको बाढी र पहिरोले विभिन्न सात ठाउँका सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । नुवाकोट, रसुवा, सिन्धुपाल्चोक र जाजरकोटमा गएरातिदेखि सडक अवरुद्ध भएको हो भने अरू तीन ठाउँका सडक भने यसअघि नै अवरुद्ध भएर सञ्चालन हुन नसकेका हुन् । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाञ्चोकको भोटेकोशी गाउँपालिका २ कोदारीमा पहिरोले सडक अवरुद्ध भएको छ ।

यस्तै नुवाकोटको शिवपुरी गाउँपालिका ५ चालिसेमा पहिरोका कारण मध्यपहाडी लोकमार्ग र रसुवाको गोसुाईकुण्ड गाउँपालिका २ मा पहिरोका कारण पासाङ ल्हामु सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।

जाजरकोटको छेडागाड नगरपालिका ३ दंखेरी भिर गिट्टिखोलामा पहिरोका कारण मध्य पहाडी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । यसअघि अवरुद्ध भएका कर्णाली करिडोर अन्तर्गत हुम्ला, भेरी करिडोर अन्तर्गत रुकुम पश्चिमको आठबीसकोट र कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको भोटखोलाको सडक अझै खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

जलमग्न बन्यो रास्वपा महाधिवेशनस्थल, मोटरबाट पानी निकालिँदै

बालेन सरकारको तीन महिनाः संसदसँग दूरी, अनुभवहीनता र ‘बदला राजनीति’ को जोखिम(भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group