ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले माल्दिभ्सलाई रक्षा र पूर्वाधार विकासका लागि ५६ करोड ५० लाख डलर सहयोग गर्ने प्रस्ताव


abc news

काठमाडौ ११ साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले माल्दिभ्सलाई रक्षा बल र पूर्वाधार सुदृढ गर्न ५६ करोड ५० लाख अमेरिकी डलरको प्रस्ताव गर्नुभएको छ । भारतीय प्रधानमन्त्री मोदीले माल्दिभ्सको रक्षा क्षमतालाई मजबुत बनाउन निरन्तर सहयोग गर्ने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । उहाँले हिन्द महासागर क्षेत्रमा शान्ति, स्थिरता र समृद्धि आफूहरूको साझा लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

गएको वर्ष तेस्रो कार्यकाल जितेपछि हिन्द महासागरको द्वीपसमूहको पहिलो औपचारिक भ्रमणका क्रममा मोदीले माल्दिभ्सका लागि भारत ‘पहिलो प्रतिक्रियादाता’ रहिरहने बताउनुभएको थियो । सन् २०२३ मा माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु भारत विरोधी मञ्चमा निर्वाचित भएपछि माल्दिभ्स आफ्नो प्रतिद्वन्द्वी चीनको कक्षमा प्रवेश गरेकोमा क्षेत्रीय शक्तिराष्ट्र भारत चिन्तित थियो ।

सत्तामा आएदेखि मुइज्जुले भारतीय सेनाको एउटा सानो टुकडीलाई फिर्ता बोलाउनुभएको थियो । मुइज्जुले गएको वर्ष नयाँ दिल्लीमा दुई पटक मोदीलाई भेट्नुभएको थियो । दुवै नेताले द्विपक्षीय सम्बन्धमा ‘नयाँ अध्याय’ शुरू गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com