ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

होटल याक एन्ड यतीमा शेखर समूहका सांसदको छलफल जारी


abc news
श्रावण ४, २०८२ आईतबार  ३ : ५० बजे

काठमाडौ ४ साउन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफ्नो समूहका सांसदहरूसँग छलफल गरिरहेका छन्। काठमाडौँको दरबारमार्गस्थित होटल याक एन्ड एतिमा कोइराला समूहका सांसदहरू भेला भएका छन्।

सरकारको तीव्र आलोचना गरिरहेका कोइरालाले अहिले आफ्ना समूहका सांसदहरूसँग छलफल गरेका हुन्।

सांसद हृदयराम थानीले पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल केन्द्रित भएको जानकारी दिए।
ुपछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ,ु उनले भने।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्षसहित शीर्ष नेताहरूसँग भेटघाट गरिरहेका शेखरले आज भने आफूनिकटसँग छलफल गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यी हुन् कार्की आयोगको कारबाही सिफारिसमा परेका सेना, प्रहरी, सशस्त्र प्रहरी र गुप्तचरका उच्च अधिकारीहरू (विस्तृत सूची)

सुकुमबासी बस्तीमा डोजर चलाउन बन्द गर्न माग

सम्बन्धित

यी हुन् कार्की आयोगको कारबाही सिफारिसमा परेका सेना, प्रहरी, सशस्त्र प्रहरी र गुप्तचरका उच्च अधिकारीहरू (विस्तृत सूची)

सुकुमबासी बस्तीमा डोजर चलाउन बन्द गर्न माग

ठमेलमा अनैतिक क्रियाकलापमा संलग्न २० विदेशी महिला पक्राउ

‘काठमाडौं महानगरमा समुदायमा आधारित रोग निगरानी प्रणाली शुरु’

U.S. Congratulates Rabi Lamichhane After Landmark Electoral Victory

भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com