ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार र सञ्चारमाध्यमलाई आचार संहिता पालना गर्न प्रेस काउन्सिलको अपील


abc news
असार ३०, २०८२ सोमबार  १ : २१ बजे

काठमाडौ ३० असार । प्रेस काउन्सिल नेपालले पत्रकार र सञ्चारमाध्यमलाई आचारसंहिता पालना गर्न अपील गरेको छ । काउन्सिलको बोर्ड बैठकले आचासंहिता पालनासँगै प्रेस स्वतन्त्रता सदुपयोग गर्न अपील गरेको हो ।

आवश्यकता अनुसार पत्रकार र सञ्चारमाध्यमलाई यसबारे तालिम, प्रशिक्षण र अभिमुखीकरण गर्ने काउन्सिलले जनाएको छ । बैठकले युट्युबलगायत डिजिटल प्लेटफर्ममार्फत हुने पत्रकारितालाई व्यवस्थित गर्ने निर्णय पनि गरेको छ ।

बैठकले संविधानका प्रावधान विपरीत पत्रकार र सञ्चारमाध्यमप्रति कहीँ कतैबाट हुने प्रेस स्वतन्त्रता विरोधी कुनै पनि कार्यमा प्रेस काउन्सिल सहमत नहुने निष्कर्ष निकालेको छ ।

लामो समयदेखि संशोधन हुन नसकेका प्रेस काउन्सिल कार्यव्यवस्था नियमावली, आर्थिक प्रशासन विनियमावली, प्रेस काउन्सिल कर्मचारी विनियमावली संशोधनका लागि थप पहल गर्ने र काउन्सिललाई अझ बलियो बनाउन सामूहिक धारणा बनाएर संस्थागत रूपमा एकद्वार प्रणालीबाट निर्णयहरू सार्वजनिक गर्ने निर्णय पनि काउन्सिलले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौ २३ को घटना र कार्की आयोगको प्रतिवेदन: विश्लेषण

सिंहदरबार आगजनी गर्ने भेटिएनन्

सम्बन्धित

भदौ २३ को घटना र कार्की आयोगको प्रतिवेदन: विश्लेषण

भदौ २४ गते सरकारी, व्यापारिक र निजी भवनमा आक्रमण गर्ने को थिए ?

सिंहदरबार आगजनी गर्ने भेटिएनन्

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

इरानले अमेरिकासँग वार्ता नगर्ने अडान, इजरायलले लेबनानमा ‘बफर जोन’ विस्तार गर्ने घोषणा

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com