ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार र आन्दोलनरत चिकित्सकका प्रतिनिधिबीच स्वास्थ्य मन्त्रालयमा वार्ता


abc news

काठमाडौ २४ असार । नेपाल सरकार र आन्दोलनरत चिकित्सकका प्रतिनिधिबीच वार्ता सुरु भएको छ। वार्ता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सुरु भएको हो।

वार्तामा सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल सहभागी छन्।

त्यस्तै चिकित्सकका तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्षसहित चिकित्सकहरूसँग सम्बन्धित विभिन्न संगठनका नेतृत्व पनि सहभागी छन्।

यसअघि आजै दिउँस‍ो यस विषयमा तीन मन्त्रीले छलफल गरेका थिए। उक्त छलफल पछि चिकित्सकहरूसँगको अहिलेको वार्ता तय भएको थियो।

उपभोक्ता अदालतको फैसलाप्रति आपत्ति जनाउँदै चिकित्सकहरू सेवा ठप्प पार्दै आन्लदोलनमा छन्। सोमबार ओपीडी सेवा ठप्प पारेका चिकित्सकले आज माइतीघर मण्डलामा प्रर्दशन गरेका थिए।

२ दिनदेखि आकस्मिकबाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन्। त्यससपछि उनीहरूले काठमाडौँको नयाँ बानेश्वरसम्म विभिन्न प्लेकार्डसहितको र्‍याली निकालेका थिए। आन्दोलन नेपाल चिकित्सक संघको अगुवाइमा भएको हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com