काठमाडौ ९ असार । मन्त्रिपरिषद्को बैठक आज साँझ ६ बजे बस्ने भएको छ।
बैठक बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ।
यो मन्त्रिपरिषद्को नियमित बैठक हो।

प्रतिक्रिया दिनुहोस्