काठमाडौ ९ असार । अमेरिकाले इरानका आणविक स्थलहरूमा आक्रमण गरेपछि विश्वका विभिन्न देशमा विरोध प्रदर्शन सुरु भएको छ।
सार्वजनिक रिपोर्टहरूका अनुसार इरानमा अमेरिकी हमलाविरुद्ध अमरिका र इरानसहित भारत, पाकिस्तान र दक्षिण कोरियामा अमेरिका र यसका राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध प्रदर्शन गरिएका हुन्।
भारतको कोलकातामा, सोसलिस्ट युनिटी सेन्टर अफ इन्डिया कम्युनिस्ट० का कार्यकर्ताहरूले इरानमा भएको आक्रमणको विरोधमा निकालेको र्याली।
भारतको कोलकातामा, सोसलिस्ट युनिटी सेन्टर अफ इन्डिया कम्युनिस्ट० का कार्यकर्ताहरूले इरानमा भएको आक्रमणको विरोधमा निकालेको र्याली।
इरानमा अमेरिकी आक्रमणको विरोधमा महिलाहरूले गरेको प्रदर्शन।











प्रतिक्रिया दिनुहोस्