काठमाडौ २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार प्रतिनिसिसभामा प्रश्नउत्त हुने भएको छ।
सांसदहरुले लिखितरुपमा दिएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिनेछन्।
संसद्मा प्रधानमन्त्रीले नियमितरुपमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने अभ्यास रहेको छ।








प्रतिक्रिया दिनुहोस्