ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३ अर्बभन्दा बढी भ्रष्टाचार आरोप : कांग्रेस नेता मोहन बस्नेतविरुद्ध १७ वर्ष कैद र ३ अर्ब बिगो माग


abc news
जेष्ठ २, २०८२ शुक्रबार  १ : २७ बजे

काठमाडौ २ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध १७ वर्षसम्मको कैद सजाय माग गर्दै विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको छ।

बस्नेतमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार १० करोडभन्दा बढी रकमको भ्रष्टाचार गरेको अभियोग लागेको हो। आयोगले दफा १७ अनुसारको कसुरमा, सोही ऐनको दफा ३ ९उपदफा १ झ० तथा संशोधन पश्चातको उपदफा १ ९ज० बमोजिम कारबाहीको माग गर्दै कानुनी कारवाही अगाडि बढाएको हो।

यसअनुसार उनलाई १० देखि १४ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। साथै, बस्नेतले दूरसञ्चार ऐन, २०५३ को दफा १८ र २० अन्तर्गत मन्त्रिपरिषद्को अधिकारको अपव्याख्या गरी पदको दुरुपयोग गरेको अभियोग पनि लागाइएको छ।

उक्त पदीय दुरुपयोगको अभियोगमा थप ३ वर्षसम्मको कैद सजाय माग गरिएको छ। अख्तियारले बस्नेतविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बराबरको बिगो दाबी समेत गरेको छ।

यस मुद्दाले मुलुकमा ठूला नेताहरूमाथि पनि कानुनी कठघरामा ल्याउन सकिने सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

सम्बन्धित

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पितृशोक

निर्वाचन २८ दिन बाँकीः निर्वाचन खर्च अनिवार्य बैङ्क खाताबाट गर्ने कार्यविधि जारी

काठमाडौँको चुनावी नक्सा : शक्ति–सन्तुलन, मतदाता मनोविज्ञान र सम्भावित उलटफेरको कठोर विश्लेषण

अभियोग, आरोप र चुनावः जाँचबुझ आयोगको प्रतिवेदन ओलीका लागि किन निर्णायक ?

हिउँ पर्छ भन्दै दुई चरणमा निर्वाचन नगरियोस् – अध्यक्ष ओली

अमेरिका र इरानबीच भोलि ओमानमा वार्ता गर्ने सहमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com