ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यो वर्ष अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा बेहोर्ने


abc news
जेष्ठ २, २०८२ शुक्रबार  ८ : ५७ बजे

काठमाडौ २ जेठ । यो वर्ष अमेरिकाले वैदेशिक पर्यटनबाट १२ अर्ब ५० करोड डलर घाटा बेहोर्ने प्रक्षेपण भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासीमाथिको कारबाहीको नेतृत्व गरेका कारण संयुक्त राज्य अमेरिकाले यस वर्ष विदेशी पर्यटकबाट १२ अर्ब ५० करोड अमेरिकी डलर बराबरको राजस्व गुमाउन सक्ने एक पर्यटन उद्योग समूहले बताएको हो ।

वर्ल्ड ट्राभल एण्ड टुरिजम काउन्सिल ९डब्ल्यूटीटीसी० र अक्सफोर्ड इकोनोमिक्सले गरेको अध्ययनअनुसार यो वर्ष विदेशी पर्यटकको खर्चमा कमी आउने देश संयुक्त राज्य अमेरिका मात्र हुनेछ ।

विदेशी पर्यटकले १८१ अर्ब अमेरिकी डलर खर्च गर्दा यो एक दशकअघिको तुलनामा २२ दशमलव ५ प्रतिशतले घट्नेछ ।

यसले समग्र अमेरिकी अर्थव्यवस्थामा प्रत्यक्ष हानी पुर्‍याएर समुदाय, रोजगारी र तटदेखि तटसम्मका व्यवसायहरूलाई असर पार्ने विज्ञहरुले बताएका छन् ।

डब्ल्यूटीटीसीकी अध्यक्ष जुलिया सिम्पसनले अरु राष्ट्रले विदेशी पर्यटकहरूलाई भित्राउन पहल गरिरहेका समय अमेरिकी ट्रम्प सरकारले पर्यटकका लागि मन्दीको सङ्केत गरिराखेको बताउनुभयो ।

राष्ट्रपति ट्रम्पले अवैध आप्रवासनमाथि कडा कदम चाल्ने, अन्य राष्ट्रहरूको बारेमा राजनीतिक रूपमा आरोप लगाइएको टिप्पणी गर्ने र विदेशी सामानहरूमा कर लगाउने क्रममा अन्य देशका उपभोक्ताहरूले अमेरिकी उत्पादनहरू बहिष्कार गर्ने र संयुक्त राज्य अमेरिकाको यात्रा छोड्न आह्वान गर्ने धेरै प्रयासहरू गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

सम्बन्धित

निर्वाचन २८ दिन बाँकीः निर्वाचन खर्च अनिवार्य बैङ्क खाताबाट गर्ने कार्यविधि जारी

हिमाली भूभागमा बादल, तराईमा कुहिरो र हुस्सु

अब बेनीदेखि दिल्लीसम्म बसमा सरर

एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com