ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जम्मु-कश्मीर पुगेर भारतका रक्षामन्त्रीले पाकिस्तानलाई भने: ‘दुष्ट राष्ट्र’


abc news
जेष्ठ १, २०८२ बिहीबार  ४ : ५० बजे

काठमाडौ १ जेठ । भारतका रक्षामन्त्री राजनाथ सिंहले पाकिस्तानलाई दुष्ट राष्ट्रुको संज्ञा दिएका छन्।

बिहीबार जमु(कश्मीरको श्रीनगरस्थित बदामीबाग क्यान्टोनमेन्ट पुगेका उनले पाकिस्तानले आणविक धम्की दिएको आरोप लगाए।

उनले भने, ुपाकिस्तानले कति गैरजिम्मेवार ढंगले भारतलाई आणविक धम्की दिएको छ भन्ने कुरा सारा संसारले देखेको छ। आज श्रीनगरको भूमिबाट म सारा संसारसामु यो प्रश्न उठाउन चाहन्छुस् यस्तो गैरजिम्मेवार र ुदुष्ट राष्ट्रुको हातमा आणविक हतियार सुरक्षित छन्रु मलाई विश्वास छ( पाकिस्तानको आणविक हतियारहरू अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको निगरानीमा छ।ु

समाचार एजेन्सी पीटीआईका अनुसार रक्षामन्त्री राजनाथ सिंह जम्मु(कश्मीरको सुरक्षा अवस्थाको समीक्षा गर्न पुगेका छन्।

गत अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणमा २६ जनाको हत्या गरिएपछि एकअर्काविरुद्ध सैन्य हमलामा उत्रिएका भारत र पाकिस्तानबीच मे १० मा मात्र युद्धविराम सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्रसर साहुजीबाट सिधै माननीय: अवैध धन्दाको प्रश्न सोध्दा पारो तात्ने कस्तो ‘सुशासन’ ?

अमेरिका र इजरायल इरानविरुद्ध एकजुट: दुवैले मूल्य चुकाउनुपर्नेछ

सम्बन्धित

क्रसर साहुजीबाट सिधै माननीय: अवैध धन्दाको प्रश्न सोध्दा पारो तात्ने कस्तो ‘सुशासन’ ?

अमेरिका र इजरायल इरानविरुद्ध एकजुट: दुवैले मूल्य चुकाउनुपर्नेछ

रहेनन् अर्थविद् केशव आचार्य

धमाधम बाहिरिँदै मन्त्री, बिदाइ भेटघाटमा व्यस्त प्रधानमन्त्री, शपथ अगाडि अर्यालको नियुक्तिको

तेहरानमा बिजुली कटौती: इजरायलको नयाँ हवाई हमलाले राजधानीलाई अँध्यारोमा डुबायो

एयर क्यानडा दुर्घटना: विमानको ‘नाक’ नै उछिट्टियो, दुई पाइलटको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com