काठमाडौ १ जेठ । सरकारले दमकको भ्यू टावर हाललाई शुल्क लिई सञ्चालन गर्न स्वीकृति दिएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झापाको दमकमा रहेको ‘दमक व्यापारिक कम्प्लेक्स’लाई शुल्क लिएर सञ्चालन गर्न गर्न दिने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्