ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दैवी विपत्ति न्यूनीकरणबारे नेपाल–जापान समझदारी


admin
चैत्र ९, २०७४ शुक्रबार  ७ : ४१ बजे

काठमाडौँ। विसं २०७२ को जस्तो भूकम्प वा अन्य दैवीविपत्ति आइपरेमा त्यसलाई न्यूनीकरण गर्न नेपाल चेम्बर अफ कमर्स, नेपाल इमर्जेन्सी सेल्टर (शिविर) एण्ड डिजास्टर प्रिभेन्सन एजुकेशन एड, जापान तथा इभेन्ट्स एण्ड भेन्यु एसोसियसन अफ नेपालबीच समझदारी भएको छ ।

सो समझदारीअनुसार नेपाल र जापानका ती संस्था मिलेर संयुक्तरुपमा दैवी प्रकोप वा विपत्ति भएको अवस्थामा तत्काल अस्थायी शिविर स्थापना गर्ने तथा व्यवस्थापकीय तथा अन्य शैक्षिक अभियान सञ्चालन हुनेछ ।

इभेन्ट्स एण्ड भेन्यु एसोसियसन अफ नेपालका उपाध्यक्ष शिवभक्त रञ्जीतले जापानमा पटकपटक जाने भूकम्पजस्ता दैवीविपत्तिका बेला हुने उद्धार कार्यक्रम तथा पुनःस्थापनाको अनुभव नेपालका लागि उपयोगी हुने बताउनुभयो ।

नेपाल इमर्जेन्सी सेल्टर एण्ड डिजास्टर प्रिभेन्सन एजुकेशन एड जापानका प्रमुख निर्देशक ताकेमित्सु मोनिताले विसं २०७२ को भूकम्पबाट प्रभावितको पुनःस्थापनाका लागि जापानमा भएको दैवीविपत्तिका बेलाको व्यवस्थापन कार्यको अनुभव आदानप्रदान गर्ने उद्देश्यले यो कार्यक्रम गरेको जानकारी दिनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत कैलाश बजिमयले नेपाल र जापानबीचको सहकार्य विपत्का बेला उपयोगी हुनसक्ने बताउनुभयो ।

कार्यक्रममा जापानमा भूकम्प, बाढी जस्ता दैवीविपत्तिका बेला विद्यालय खाली गर्ने, भवनको पुनःनिर्माण गर्ने, राहत वितरण तथा पुनःस्थापना कार्यक्रमको संक्षेपीकरण देखाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

आजदेखि ८० हजार सेना फिल्डमा खटिँदै

दलहरुका पुराना वाचा के भए ? अब नयाँ चक्मा के दिंदैछन् ? (विस्तृतमा)

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

प्रचण्डको नयाँ दलमाथि तिखो प्रहार :’जेलेन्स्की जन्माउने षडयन्त्र’ (मुख्य के के भने ?)

के बालेलनलाई जसलाई पनि ‘हत्यारा’ भन्ने छुट छ ?

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com