ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला टी २० विश्वकप छनोट : दोस्रो चरणको प्रशिक्षणमा २० खेलाडी छानिए


एबीसी न्यूज
चैत्र ३०, २०८१ शनिबार   ११ : ३५   बजे

काठमाडौं ३० चैत । आउँदो महिना थाइल्यान्डमा हुने आईसीसी महिला टी–२० विश्वकप एशिया क्वालिफायरको लागि दोस्रो चरणको प्रशिक्षणमा २० खेलाडी छनोट भएका छन् ।

क्वालिफायरको तयारीका लागि नेपाल क्रिकेट सङ्घ ९क्यान० ले झण्डै दुई हप्ताअघि प्रशिक्षण क्याम्पका लागि २८ खेलाडीलाई बोलाएको थियो । त्यसबाट दोस्रो चरणको प्रशिक्षणमा २० खेलाडी छनोट गरिएको क्यानले जनाएको छ । क्याम्पबाट ८ खेलाडी भने बाहिरिएका छन् ।

दोस्रो चरणको प्रशिक्षणमा छनोट हुने खेलाडीहरुमा इन्दु वर्मा, बिन्दु रावल, सम्झना खड्का, रुबिना क्षेत्री, रोमा थापा, कविता जोशी, यशोदा विष्ट, रुबी पोदार, राजमती ऐरी, काजल श्रेष्ठ, पुजा महतो, कविता कुँवर, सबनम राई, इश्वरी विष्ट, सोमु विष्ट, मनिषा उपाध्याय,रचना चौधरी, सीता राना मगर, सिमाना केसी र रिया शर्मा छन् ।

क्याम्पबाट बाहिरिनेमा एलिसा कुमारी यादन, सना प्रविन, अनु कडायत, मनिषा बोहरा, लक्ष्मी साउद, हेलिसा गुरुङ, संगिता राई र एलसा खडिया छन् ।

आउँदो ‘मे’ ७ देखि २१ सम्म हुने एशिया क्वालिफायरमा नेपालसहित ९ टिमले प्रतिस्पर्धा गर्नेछन् । यसबाट शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।

ग्लोबल क्वालिफायरमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् र शीर्ष चार टोली अर्को वर्ष जुन–जुलाईमा इंग्लयाण्डमा हुने महिला टी २० विश्वकपमा छनोट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group