ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पद्धारा ‘चिफ अफ स्टाफ’ परिवर्तन


admin

वासिङटन, १४ साउन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ट्विटमार्फत जोन केलीलाई गृह मामिला मन्त्रीमा नियुक्ति गरिएको सार्वजनिक गर्नु भएको छ ।
राष्ट्रपति ट्रम्पले राष्ट्रपति कार्यालय ह्वाईट हाउसका चिफ अफ स्टाफ राइन्स प्रिबसलाई हटाएर नयाँ गृह मामिला मन्त्री नियुक्त गर्नु भएको छ । प्रिबसको ठाउँमा जोन केलीलाई नियुक्त गर्नु भएको उहाँले ट्विटमार्फत् जानकारी दिनु भएको छ ।
उहाँले ट्विटमा लेख्नु भएको छ, “म विनम्रतापुर्वक जानकारी गराउन चाहन्छु की ह्वाईट हाउसको गृह मामिला मन्त्रीमा रुपमा जनरल सेक्रेटरी जोन एफ केलीलाई नियुक्त गरेको छु ।”


“उहाँ एक दमै राम्रो अमेरिकी नागरिक हुनुहुन्छ, एकदमै राम्रो नेता हुनुहुन्छ, जोनले होमल्याण्ड सचिवको रुपमा एकदमै राम्रो काम गर्नुभएको छ,” उहाँले अगाडी थप्नु भएको छ, “उहाँ मेरो प्रशासनको एउटा चम्किलो तारा हो । ”
“देशको लागि समर्पित भएको र सेवा गरेकोमा मैले राइन्स प्रिबसलाई धन्यबाद दिन चाहन्छु, उहाँको निपूर्णताको म गौरव गर्दछु,” बाहिरिदै गरेका कर्मचारी बारे ट्रम्पले भन्नुभएको छ । ट्रम्पले लेख्नु भएको छ, “तर मलाई सफल बनाउनका लागि उहाँ जनरल जोन केली भन्दा राम्रो हुनुहन्छ भन्ने मलाई लाग्दैन । ”

ह्वाइट हाउसका नयाँ सञ्चार निर्देशकले सूचना चुहाएको अभियोग लगाएको भोलिपल्ट राष्ट्रपति ट्रम्पले प्रिबसलाई हटाएर केलीलाई नियुक्त गर्नु भएको हो । यसअघि ट्रम्पकै दबावमा उहाँ सञ्चार सचिवले राजिनामा दिनु भएको थियो । राष्ट्रपतिका रुपमा ट्रम्पले जिम्मेबारी सम्हालेको ६ महिना मै आफैले नियुक्त गरेका धेरै सहयोगी तथा सल्लाहकारहरु विभिन्न कारणले बाहिरिएका छन् । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com