ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कार्नीले अमेरिकासँग सम्बन्ध सकियो भनेपछि ट्रम्पको फोन


एबीसी न्यूज
चैत्र १६, २०८१ शनिबार   ८ : ४३   बजे

काठमाडौं १६ चैत । क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच फोनवार्ता भएको छ।

प्रधानमन्त्री कार्नीले राष्ट्रपति ट्रम्पले आफूलाई फोन गरी क्यानडाको सार्वभौमसत्ताको सम्मान गर्ने बताएको जानकारी दिएका हुन्।

बीबीसीका अनुसार दुई नेताबीच फोनमा कुराकानी गरेको यो पहिलोपटक हो। अमेरिका र क्यानडाबीच व्यापार युद्ध चलिरहेका बेला ट्रम्पले कार्नीसँग कुरा गरेका हुन्।

ट्रम्पले यसअघि धेरैपटक क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउनुपर्ने बताएका छन्।

कार्नीले ट्रम्पसँगको आफ्नो फोन वार्तालाई ूधेरै रचनात्मकू भनेका छन्। उता ट्रम्पले पनि वार्तालाई ूधेरै उपयोगीू भनेका छन्।

ट्रम्पले अमेरिका आयात हुने कार र कारका पार्टपुर्जामा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। यो क्यानेडियन कार उद्योगका लागि धेरै हानिकारक हुनेछ।

क्यानेडियन प्रधानमन्त्रीको कार्यालयले दुई नेता चुनावपछि ९अप्रिल २८ मा हुने० तुरुन्तै नयाँ आर्थिक र सुरक्षा सम्बन्धमा व्यापक वार्ता सुरु गर्न सहमत भएको बताएको छ।

मार्क कार्नीले एक दिनअघि मात्र अमेरिकासँगको पुरानो सम्बन्ध समाप्त भएको घोषणा गरेका थिए।

जुन मूल रूपमा अर्थतन्त्र एकीकृत गर्ने र सुरक्षा तथा सैन्य सहयोगसँग सम्बन्धित छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group