ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजावादीको आक्रमणमा पत्रकारको खुट्टा भाँचियो


एबीसी न्यूज
चैत्र १५, २०८१ शुक्रबार   ९ : ०४   बजे

काठमाडौं १५ चैत । काठमाडौँको तीनकुनेमा राजावादीको अराजक समूहको आक्रमणमा परेर पत्रकार दिनेश गौतमको खुट्टा भाँचिएको छ। आज शुक्रबार दिउँसो भएको राजावादी प्रदर्शनको रिपोर्टिङ गर्न पुगेका अनलाइन खबर डटकमका पत्रकार गौतम आक्रमणमा परेका हुन्।

अनलाइनखबरका अनुसार राजावादी प्रदर्शनकारीले प्रहरीको अश्रुग्यास प्रहार गर्ने ुगनु खोसेको तस्बिर कैद गरेका गौतमलाई प्रहरीको सीआईडी भन्दै कुटपिट गरेका थिए।

त्यसलगत्तै सुरक्षाकर्मीको टोली आएर अश्रुग्यास प्रहार भएपछि गौतम भागेका थिए। भागेर कोटेश्वरतर्फ जाने क्रममा उनलाई अराजक बनेका प्रदर्शनकारीले उनलाई लखेटिरहेका थिए।

भागिरहेका गौतमलाई अनलाइन खबरका अर्का पत्रकारसहितको टोलीले महादेवस्थान छिर्ने बाटोतर्फ लगेका थिए।

घाइते भएका उनलाई नजिकैको एभरेष्ट अस्पतालमा लगिएको थियो। अस्पतालमा चिकित्सकले खुट्ट भाँचिएको जानकारी गराएका थिए।

त्यस्तै राजावादी समूहको उग्र प्रदर्शनकारीले तीनकुनेको एक घरमा लगाएको आगलागीमा परेर एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको पनि मृत्यु भएको छ।
प्रदर्शनकारीले तीनकुनेमा रहेको कान्तिपुर र अन्नपूर्ण मिडिया नेटवर्कको कार्यालयमा तोडफोड गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group