ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रिमियर लिगमा नटिङ्घम फरेस्टकाे जीत, म्यानचेस्टर सिटी र ब्राइटनले बराबरी खेले


एबीसी न्यूज
चैत्र ३, २०८१ आईतबार  ७ : १७ बजे

काठमाडौं ३ चैत । इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङ्घम फरेस्टले इपस्विच टाउनलाई हराएको छ । गएराति भएको खेलमा फरेस्टले इपस्विच टाउनलाई ४–२ गोलले हरायो । अर्को खेलमा ब्रेन्टफोर्डले बर्नमाउथलाई र उल्भ्सले साउथह्याम्पटनलाई २–१ ले पराजित गर्‍यो ।

म्यानचेस्टर सिटी र ब्राइटन तथा एभर्टन र वेस्टह्यामले बराबरी खेलेका छन् । सिटी र ब्राइटनले समान दुई तथा एभर्टन र वेस्टह्यामले एकरएक गोलको बराबरी खेलेका हुन् ।

जीतसँगै नटिङ्घम फरेस्टले दोस्रो स्थानको आर्सनलसँगको अङ्क दूरी एकमा झारेको छ । २८ खेल खेलेको आर्सनलको ५५ अङ्क छ । एक खेल बढी खेलेको नटिङ्घमको ५४ अङ्क भएको छ । तर सिटी २९ खेलमा ४८ अङ्कसहित पाँचौं स्थानमा छ । प्रिमियर लिगमा लिभरपुल २९ खेलमा ७० अङ्कसहित शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकार प्रक्रियागत देखिन्छ ः वरिष्ठ अधिवक्ता कोइराला , भिडियो

“सही व्यवस्थापन भए बिदा राहत हो, गलत व्यवस्थापन भए बिरामीका लागि सास्ती।”

सम्बन्धित

“सही व्यवस्थापन भए बिदा राहत हो, गलत व्यवस्थापन भए बिरामीका लागि सास्ती।”

विश्वयुद्धको नयाँ युग सुरु भइसकेको छ

प्रधानमन्त्री बालेन्द्रलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ

इरानसँगको वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भेन्स इस्लामाबादबाट फिर्ता

अमेरिका–इरान वार्ताको परिणामबाट चिन्तित छैनः ट्रम्प

अमेरिका–इरान वार्ता बिना सहमति टुंगियो, उपराष्ट्रपति भान्स इस्लामावादबाट फर्किए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com