काठमाडौं १४ फागुन । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार १८ फागुन दिउँसो २ बजे सचिवालय बैठक तय भएको हो ।
सचिवालयको एजेन्डा १७ गतेको केन्द्रीय कार्यालय बैठकले तय गर्नेछ ।
‘राजनीतिक परिस्थिति, पार्टी गतिविधि लगायत नै सम्भावित एजेन्डा बन्न सक्छ,’ अधिकारीले भने ।








प्रतिक्रिया दिनुहोस्