काठमाडौं ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संसद्मा प्रश्नोत्तर सुरु भएको छ ।
नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाको प्रश्नको उत्तर दिंदै प्रधानमन्त्रीले संसद्मा आइतबार प्रश्नोत्तर सुरु गरेका हुन् ।
गत असार ३१ मा प्रधानमन्त्री बनेपछि प्रधानमन्त्री ओलीले यो अधिवेशनमा पहिलोपटक प्रश्नोत्तरमा भाग लिएका छन् ।








प्रतिक्रिया दिनुहोस्