ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्‍मा अछामको बयलपाटा अस्पतालबारे ध्यानाकर्षण प्रस्ताव


एबीसी न्यूज

काठमाडौं १ फगुन । अछामको बयलपाटा अस्पतालको सेवा निरन्तरता माग्दै संसद्‍मा ध्यानाकर्षण प्रस्ताव दर्ता भएको छ ।

अछामबाट संघीय संसद्‍मा प्रतिनिधित्वि गर्ने प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरले ध्यानाकर्षण प्रस्ताव लगेका हुन् ।

कुँवरका अनुसार अछाम जिल्लाको साँफेबर नगरपालिका(७ स्थित बयलगडमा यो अस्पताल रहेको छ । २०६५ सालदेखि नेपाल सरकार स्वास्थ्य तथा जनसंंख्या मन्त्रालय र पोसिबल हेल्थ अमेरिकाको न्याय हेल्थ नामक गैरसरकारी संस्थाबीच सम्झौतामा अस्पताल सञ्चालन हुँदै आएको छ । तर, पछिल्लो समय नेपाल सरकारले अनुदान नदिँदा समस्या भएको ध्यानाकषण पत्रमा उल्लेख छ ।

‘१५ वर्षदेखि अनवनत रुपमा सुदुरपश्चिम र कर्णाली प्रदेशका केही जिल्लाका विपन्न र पछाडि परेका नागरिकले सेवा पाउँदै आएकोमा विगत दुई वर्षदेखि नेपाल सरकार र प्रदेश सरकारबाट अनुदान अभावका कारण सेवा लिंदै आएका जनताहरू उक्त अस्पतालको सेवाबाट बन्चित हुने अवस्था आएकाले उक्त अस्पतालको सेवा निरन्तरताका लागि यो ध्यानाकर्षण प्रस्ताव गरिएको छ’ पत्रमा उल्लेख छ ।

ध्यानाकर्षण प्रस्तावमा सांसदद्धय दयालबहादुर शाही र पुष्पबहादुर शाहले हस्ताक्षर गरेका छन् । उनीहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको स्पष्टीकरण माग गरेका छन् ।

नेपाली कांग्रेसका सांसद पुष्पबहादुर शाह पनि अछामबाटै संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य हुन् । नेकपा एमालेका सांसद दयालबहादुर शाही बाजुराबाट संघीय संसद्‍मा प्रतिनिधित्व गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

सम्बन्धित

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

ट्रम्पको विदेश नीतिको पछाडिको ‘महान रणनीति’

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगनलाई घोषणापत्र, विश्वलाई परिचालनको जिम्मेवारी – देउवाका पुराना सारथिहरूको ठूलो सङ्ख्या नयाँ टिममा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com