काठमाडौं २३ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको तत्कालीन गठबन्धन आफूहरूका कारण नटुटेको दाबी गरेका छन्।
आज बिहान पत्रकार सम्मेलनमा बोल्दै उनले प्रचण्डकै कारण त्यस बेलाको गठबन्धन तोडिएको आरोप लगाएका हुन्।
‘प्रचण्डजी र हामीबीच भएको गठबन्धन हाम्रो कारणले टुटेको होइन, हामी यो नचाइने कुरामा लाग्न हुँदैन’, पत्रकारलाई जवाफ दिँदै उनले भने, ‘प्रचण्डले त्यो दिनचाहिँ म नेकपा एमालेसँग, रास्वपालगायतका दलसँग मिलेर सरकार बनाउँछ नजानु भएको भए कांग्रेसले के गरेको थियोरु हामीले के गरेका थियौँ ?








प्रतिक्रिया दिनुहोस्