ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाथीभरामा केबलकार निर्माण खारेजीको माग गर्दैे माइतीघर मण्डलमा विरोध प्रदर्शन


एबीसी न्यूज

काठमाडौं २१ माघ । ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विरोध काठमाडौँसम्म आइपुगेको छ। यस क्षेत्र संरक्षणको माग गर्दै काठमाडौँमा आज विरोध प्रदर्शन भएको हो।

मुक्कुमलुङ ताड्सेःप चुम्भो र मक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिको आयोजनामा सोमबार काठमाडौँको माइतीघर मण्डलमा विरोध प्रदर्शन भएको हो।

पाथीभरामा केबलकार निर्माण खारेजीको माग गर्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।

पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा सुदूरपूर्वी पहाडी जिल्ला एक सातादेखि प्रभावित छ। यो प्रभाव आज काठमाडौँमा समेत सुरु भएको छ। काठमाडौँमा गरिएको विरोध कार्यक्रममा प्रदर्शनकारीले गृहमन्त्रीको राजीनामा समेत मागेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गगन पक्षलाई वैधानिकता दिने निर्वाचन आयोगको आधार र पूर्व नजीरको विश्लेषण

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

सम्बन्धित

गगन पक्षलाई वैधानिकता दिने निर्वाचन आयोगको आधार र पूर्व नजीरको विश्लेषण

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

आवेग बिर्सनुपर्छ, एकताबद्ध हुनुपर्छ– विश्वप्रकाश शर्मा

निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय मान्दैनौं –पूर्णबहादुर खड्का

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com